Rangbul Gr.P. Opening

नवनिर्मित रंगबुल ग्रा.प. भवनको उद्घाटन

Share this news

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको अभियान्त्रिकी विभाग दार्जीलिङद्वारा नवनिर्मित रंगबुल ग्राम पञ्चायत भवनको उद्घाटन गरियो। उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थित जीटीएको डेपुटी चेयरम्यान एवं क्षेत्रीय सभासद राजेस चौहानको बाहुलीबाट गरियो। यस उदघाटन कार्यक्रममा रंगबुल ग्राम पञ्चायतकी प्रधान योजना सुब्बा प्रधानको विशेष उपस्थितिमा आयोजना गरिएको थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त