मााईकिङ गर्दै जंगली हात्तीद्वारा सर्तकाता रहने जानकारी

Share this news

पानीघट्टा:कोलाबारी बन बिभाग अनि पानीघट्टा फरेस्ट रेन्ज कार्यालयको तर्फबाट सर्वसाधारणलाई सुचित गर्दै आज निरपानी कोलाबारी क्षेत्रमा मााईकिङ गर्दै जंगली हात्तीद्वारा सर्तकाता रहने जानकारी दिए। अहिले तराईको कोलाबारी फरेष्ट अन्तर्गत पर्ने विभिन्न क्षेत्रहरूमा हात्तीको बथान नै चलखेल गरिरहेको छ।हात्तीलाई जंगल तर्फ भगाउने फरेष्ट बिभागले धेरै प्रयासहरू गरे पनि हात्ती को बथानबाट कतिपय हात्तीहरू छुटिएको हुन्छ त्यो सबै कुराहरू फरेष्ट बिभागलाई थहा नहुनू सक्छ ।र जंगलदेखि खेतमा र गाउँ घरतिर पस्न सक्छ उक्त हात्तीहरूदेखि होसियार रहनु पर्ने सबैलाई जानकारी गराएका छन्। अहिले निरपानी कोलाबारी क्षेत्रमा मकै पाक्नु थालेको छ।यसर्थ तपाईहरू बिशेष गरेर रातीको समयमा घरदेखि बाहिरा ननिस्कीदिने हामी फरेष्ट बिभागबाट अनुरोध गर्दाछौ भनि बताए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त