Providing food for everyone at the tourist center

पर्यटन केन्द्रमा सबैलाई गरिखान दिने

Share this news

मिरिक पर्यटन केन्द्रमा एउटै दोकानदारले तीनवटा पसल थापेपछि मिरिक पर्यटन विभाग डे सेन्टरका इन्चार्ज एटी राईले हटाउने कार्य गरे। यस विषयमा बोल्दै एटी राईले, सबैलाई गरिखान दिन्छौं तर एउटै मान्छेले सबै गर्छु भनेर जतासुकै दोकान थाप्नेको विरोध गर्ने बताए। तिनले पर्यटन विभाग अनि मिरिक नगरपालिकाबाट अनुमति नलिई कसैले अवैधरूपमा पसल लगाँउछ भने त्यसको खुलेर विरोध गर्ने बताउँदै मिरिक पर्यटन केन्द्रलाई मतिगडा बनाउन कदापि नदिने बताए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त