protest against the abuse of Gorkha students

गोर्खे विद्यार्थीहरूमाथि गरिएको दुर्व्यवहारप्रति प्रतिवाद

Share this news

सिलगढीको हाकिमपाडा क्षेत्रमा डुवर्सकी गोर्खे विद्यार्थीहरूमाथि ‘विदेशी’ भन्दै दुर्व्यवहार अनि अपमानजनक व्यवहारले सम्पूर्ण गोर्खा जातिको आत्मसम्मानमा गम्भीर चोट पुर्यािएको छ। सिलगढी नगर निगमकी काउन्सिलर शोभा सुब्बा घटनास्थलमा पुगेर जायजा लिएकी छिन्। उनले दोषीलाई कारवाही हुनपर्ने माग गरेकी छिन्। अर्कोतिर दोषीको विरूद्धमा पुलीस थानामा रिपोर्ट गरिसकिएको र यो घटनालाई पुलीसले गम्भीरताका साथ अनुसन्धान गरिरहेको जानकारी पाइएको छ। उक्त घटनाले साम्प्रदायिक रुप नलेओस् भनेर पुलीस त्यतिकै चनाखो रहेको छ भने पुलीसले सबैलाई शान्ति र सद्भावना राख्ने अनुरोध गरेको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त