Posturing on Gorkhaland demand by SSCC

एसएससीसीद्वारा गोर्खाल्याण्डको मागमा पोस्टरिङ्ग

Share this news

पृथक राज्य गोर्खाल्याण्ड गठनले मात्र शहीदहरुको साँचो मूल्याङ्कन हुने अलग राज्य समन्वय समिति (एसएससीसी)-ले दावी गरेको छ। भोलि पालन गरिने गोर्खाल्याण्ड शहीद दिवसको ठीक एकदिनअघि उक्त अडान राख्दै एसएससीसीले पहाडव्यापी पोस्टरिङ्ग गरेको जानकारी छ।
यता दार्जीलिङमा पोस्टरिङ गरेपश्चात समितिका सिद्धान्त राई अनि किरण प्रधानले मिडिया सम्बोधन गरे भने केन्द्र र राज्यको हली-गोठालो हुने क्षेत्रीय दलहरुले शहीदहरुलाई खडा र मालामा सीमित तुल्याएको गम्भीर आरोप लगाए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त