रंगबुलमा स्थायी एटीएमको लागि चढाइयो ज्ञापन-पत्र

Share this news

रंगबुलमा एटीएम स्थायी नभएको कारण सिधा लाइन परिवार समाजका महासचिव लक्ष्मण ठकुरीको सुझाव अनुसार रंगबुलका 11 वटा समाजहरूका सभापति र सचिवहरूलाई हस्ताक्षर साथै रबर स्टयाम लगाएको ज्ञापन-पत्र रुपेश छेत्रीको तर्फबाट पश्चिम बंगाल ग्रामीण बैक रंगबुल शाखा प्रबन्धक मेडम श्रीमती रेशमा प्रधानलाई सुम्पिने कार्य भयो। शेरेप छिरीङ लेप्चाद्वारा उक्त आवेदन हस्तान्तरण साथै वहाँले रिजनलमा पनि पठाइदिने बताए। वर्तमान पश्चिम बंगाल ग्रामीण बैकलाई पन्जाब नेशनल बैकको निगरानीमा रहेको छ।

Permanent ATM at Rangbul

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त