Tea Garden in Darjeeling

इन्टेकमा पक्षघातकी रोगी बज्यैलाई

Share this news

धेरै महीनासम्म पक्षघातको कारण बिरामी परेकी बज्यैलाई भेटे अजय एडवर्ड्सले। उनले बज्यैलाई आर्थिक सहयोग प्रदान गरे। साथै भविष्यमा दबाइहरू सबै एडवर्ड्सले नै प्रदान गर्ने बताए।

वाग्येकार गोपाल योन्जन प्रतिष्ठान मिरिकले मङ्गलबार गोपाल योन्जनको पुण्यतिथि पालन गरेको थियो। प्रतिष्ठानका सचिव केसाङ लामाको सञ्चालनमा वाग्येकारको मूर्तिमा खदा माला अनि पुष्पान्जली चडाएपछि गायिका भावना थापासित सम्पूर्णले “….जुनिभर ईश्वर म सुकर्म गरुँ….!” गीत गाए। संगीतकार कैलाश राईले श्रद्धाजली वक्तव्य प्रस्तुत गरेका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त