भागोप्रमो महानदीमा सांगठनिक सभा आयोजित

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि अन्तर्गत महानदी ग्राम पञ्चायत स्तरीय सांगठनिक सभा महानदी बजारको सार्वजनिक भवनमा आयोजन गरिएको थियो।‌ उक्त सभा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय कानुनी सल्लाहकार शेखरचन्द्र प्रधानको अध्यक्षता र भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्माको सञ्चालनमा गरिएको थियो।‌ सभालाई तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, तीनधारे महानदी समष्टिको पर्यवेक्षक सभासद प्रणाम रसाइली, नारी शक्ति तीनधारे महानदी समष्टिकी सभापति निरा प्रधान, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन, तीनधारे महानदी समष्टिको संयोजक राजेश थापा, पञ्चायत समिति सदस्या सरिता मुखिया लगायत महानदी ग्राम पञ्चायतभित्र पर्ने सातवटा बुथहरुका सभापति सचिवहरुले सम्बोधन गरेका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त