Opposition to Bengali film

सभासद एडवर्ड्सद्वारा बंगाली फिल्म आदेशको विरोध

Share this news

जीटीए सभासद अजोय लुकास एडवर्ड्सले पश्चिम बंगाल सरकारले राज्यभरका सबै सिनेमा हलहरूमा, गोरखाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जिटिए) क्षेत्रमा समेत, प्राइम टाइम्मा बंगाली फिल्म अनिवार्य रूपमा प्रदर्शन गर्नुपर्ने हालैको आदेशको कडा विरोध गरेका छन्।

उनले दार्जीलिङ पहाड र कालिम्पोङ सांस्कृतिक, भाषिक र ऐतिहासिक हिसाबले फरक रहेको, नेपाली यहाँको बहुसंख्यकको भाषा भएको, र प्राइम टाइम्मा बंगाली चलचित्र जबर्जस्ती प्रदर्शन गर्नु सांस्कृतिक थोप्ने कार्य भएको बताएका छन्। एडवर्ड्सले २०१७ मा बंगाली भाषा थोप्ने प्रयासकै कारण १०४ दिने गोरखाल्याण्ड आन्दोलन भड्किएको स्मरण गराउँदै, यस्तो कदमले फेरि पहाडको शान्ति भंग गर्न सक्ने चेतावनी दिएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त