एडवर्डसद्वारा चामुङ्गको सडकको औपचारिक उद्घाटन

Share this news

इन्डियन गोर्खा जनशक्ति फ्रन्टका मुख्य संयोजक अजय एडवर्डसले पार्टीका सदस्यहरूसहित सुके ब्लक अन्तर्गत पेम्बोङ, मिम चिया बगानमा नवनिर्मित चामुङ्गको सडकको औपचारिक उद्घाटन गरेका छन्। यस सडकलाई सुन्दर बनाउनुको पछाडि स्थानीय समुदायको एकताको भावना रहेको बताइएको छ। यसमा अजय एडवर्डसको सक्रिय सहयोग र प्रोत्साहनमा स्थानीय बासिन्दाहरूको स्वैच्छिक श्रमदानबाट निर्माण सम्भव भएको बताइएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त