Official Committee

ग्राम पञ्चायत समितिको आधिकारिक कमिटिको गठन

Share this news

पोख्रेबुङ्ग ग्राम पञ्चायत समितिको आइजीजेएफ कमिटिको आधिकारिक गठन गरियो। पोख्रेबुङ्ग चामोङ समष्टि अन्तर्गत, सामाजिक कार्यकर्ता डी.के. बान्तावा राईको अध्यक्षतामा भएको बैठकमा यो कमिटिको गठन गरिएको हो। सभामा पुकार गहतराज लगायत आइजीजेएफ नेताहरूको बाक्लो उपस्थिति रहेको थियो। यसक्रममा एच.बी. मुखियालाई आइजीजेएफको ट्रेड युनियन फ्रन्टल अर्गनाइजेसन अन्तर्गत पोख्रेबुङ्ग चामोङ समष्टिको संयोजकको रूपमा नियुक्त गरियो। अन्य पदाधिकारीहरूमा प्रमुख संयोजक देशराज सुब्बा, संयोजक उमेश प्रधान, कार्य संयोजक प्रमोद सुब्बा, संयुक्त संयोजकहरू अमिर तामाङ, नारायण प्रधान, सरोज क्षेत्री, किरण राणा, मुख्य सल्लाहकारद्वय डी.के. बान्तावा राई अनि पुकार गहतराजलगायत ९ जना कार्यकारी सदस्यहरू चुनिएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त