नेवार संगठनको स्थापना दिवस पालन

Share this news

दार्जीलिङ,21 जुन(निसं): शुक्रवारको दिन अखिल भारतीय नेवार संगठनको 33औ स्थापना दिवस, अखिल भारतीय नेवार संगठन दार्जीलिङ आंँचलिक समितिले पालन गर्‍यो।यस संगठनको स्थापना दिवस संगठनका एमबी श्रेष्ठ सभापतिको बाहुलीबाट झण्डा उत्तोलन गरेर पालन गरियो। संगठन कार्यलय दार्जीलिङको पुरानो सुपर मार्केटमा मनाइयो। यस स्थापना दिवसमा भारतभरी भएका नेवारहरुलाई स्थापना दिवस‌को शुभकामना दिएको जानकारी सचिव सरोज प्रधानले दिएका छन्।  कस्तुरी प्यालेसमा गत 7औं महाधिवेशन सफल भएकोमा भेटघाट कार्यक्रम गरियो। स्वयंसेवकहरु खटेर सफल भएका थिए उनीहरुलई खदा लगाई धन्यवाद दिइयो, त्यस महाधिवेशनमा शारीरिक रूपले, मानसिक रुपले अति आर्थिक रुपले सहयोग गर्ने सबै महानुभावहरुलाई दार्जीलिङ, आँचलि समितिबाट धन्यवाद दिइयो भनी जानकारी संगठन सभापति अनि सचिवले दिएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त