Newar Organization

नेवार सङ्गठनको ३३औं स्थापना दिवस

Share this news

अखिल भारतीय नेवार सङ्गठनको ३३ औ स्थापना दिवस भव्यताका साथ शुक्रबार सम्पन्न गरियो। कार्यक्रमको अध्यक्षता मिरिक आञ्चलिक समितिका सभापति गङ्गा प्रधानले गरेका थिए। प्रमुख अतिथि पी एल जोशी रहेको कार्यक्रममा अखिल भारतीय नेवार सङ्गठनका संस्थापक सदस्य भाजु सुनिल नेवार जोशी थिए। ‎कार्यक्रमको शुरुवात अखिल भारतीय नेवार सङ्गठनका संस्थापक सुनिल नेवार जोशीको बाहुलीबाट नेवार सङ्गठनको झण्डा उत्तलोन गरियो। सुकुन्दा प्रज्जवलन गरेपछि दिवङ्गत संस्थापक सदस्य जेएन प्रधान र एबी प्रधानलाई श्रद्धाञ्जली अर्पण गर्दै दुई मिनटको मौनधारण गरियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त