नक्सलबाडी ग्रामीण अस्पतालमा एक बिमारीको मृत्यु

Share this news

पानीघट्टा: (निसं) नक्सलबाडी ग्रामीण अस्पतालमा एक बिमारीको मृत्यु पछि अस्पतालका डाक्टर बिरूद्व परीवार पक्षले बिरोध  प्रर्दशन गरे।निक्सलबाडी बिजय नगर चियाबगानका २७ बर्षीय सुकबिर लकडालाई जाडा पखालो र ज्वोरो को कारणले बिहीबार नक्सलबाडी ग्रामीण अस्पतालमा भर्ना गरिएको बताईएको छ। परीवारको आरोप अनुसार सुकबिरलाई एकजना नर्सले अक्सिजन दिएको बताईएको छ। लकडाको उचित उपचारको अभावमा मृत्यु भएको भनी परीवार पक्षको आरोप छ। यता मृत्यकको भाई प्रितम लकडाले परीवारमा अहिले उत्पीडन भईरहेको बताएका छन्। आज परीवार पक्षले उचित अनुसंधान र कार्बही को मांग गर्दै अस्पताल अघि व्यापक बिरोध प्रर्दशन गरे। उक्त  घटना स्थलमा नक्सलबाडी पुलिस  खण्ड बिकाश स्वास्थ अधिकार पुगेर बिरोध प्रर्दशनलाई शान्ति बनाए। परीवार पक्षले उक्त समयमा डियुटीमा रहेका डाक्टर बिरूद्व नक्सलबाडी थानामा एफआईआर गरेका छन् भने

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त