नवज्योति पूर्व सैनिक समाजद्वारा ७९औं स्वतन्त्रता दिवस

Share this news

नवज्योति पूर्व सैनिक समाज मगरजोङ माथिल्लो विभागले ७९औं स्वतन्त्रता दिवस भव्य र सम्मानपूर्वक मनाएको थियो। कार्यक्रमको थालनी क्षेत्रबाट शहिद बनेका भक्ति प्रधानको शहिद वेदीमा राष्ट्रिय गान गायनसँगै श्रद्धाञ्जली अर्पण गरेर गरिएको थियो। त्यसपछि मगरजोङ कोठी गाउँस्थित नवज्योति पूर्व सैनिक समाज भवनमा झण्डा उत्थापन गर्दै औपचारिक कार्यक्रम आरम्भ गरिएको थियो। कार्यक्रममा माथिल्लो भेगका सम्पूर्ण भूतपूर्व सैनिकहरूको उपस्थिति रहेको थियो। सो अवसरमा संगठनका अध्यक्ष जे.बी. खवासले स्वतन्त्रताको महत्व र शहिदहरूले दिएको बलिदानको स्मरण गर्दै ऐक्यवद्धता र देशप्रेमको भावनालाई सुदृढ गर्न सबैलाई आह्वान गरेका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त