National Highway 10 may open from 2 pm on Saturday

रा.रा. १० शनिबार दिउँसो दुइ बजेदेखि खोलिन सक्ने

Share this news

विगत बीस घण्टामा, बिरिक डाँडा र भउइँचाले नजिकै पहिरोले राष्ट्रिय राजमार्ग १० लाई असर गरेको छ। ढुङ्गामूढाहरू हटाउने काम भइरहेको छ। स्थानीय स्रोत अनुसार, ढुङ्गामूढाहरू हटाउने काम आज पनि जारी रहको छ, तर मार्ग कहिले पूर्ण रूपमा सफा हुनेछ भन्ने कुरा स्पष्ट छैन।
यस खण्डमा आवागमन अत्यन्तै खतरनाक र जीवनलाई जोखिममा पार्ने छ। त्यसैले सम्बन्धित विभागले मानिसहरूलाई आफ्नो गन्तव्यमा पुग्न वैकल्पिक मार्ग लिन सल्लाह दिइएको छ। यद्यपि शनिबार दिउँसो दुइ बजेदेखि सडक खोलिन सक्ने बताइएको छ।

National Highway 10 may open from 2 pm on Saturday

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त