National Fish Farmers Day 2025: State Level Webinar

राष्ट्रिय माछा किसान दिवस २०२५: राज्यस्तरीय वेबिनार

Share this news

“२५औं राष्ट्रिय माछा किसान दिवस २०२५” को अवसरमा, सिक्किम सरकारको मत्स्य विभागले बिहीबार टाशिलिङ सचिवालयस्थित राष्ट्रिय सूचना विज्ञान केन्द्र (एनआईसी) हलमा ‘मत्स्यपालन क्षेत्रमा प्रविधि, पारिस्थितिकी र आर्थिक वृद्धिलाई अँगाल्ने’ विषयमा एक दिने राज्यस्तरीय वेबिनार आयोजना गरेको थियो। कृषि, पशुपालन तथा पशु चिकित्सा सेवा, मत्स्यपालन तथा बागवानी विभाग मन्त्री पुरन कुमार गुरुङले २५औं राष्ट्रिय माछा किसान दिवस २०२५ को अवसरमा मत्स्यपालन क्षेत्रलाई वधाइ दिंदै एक भीडीयो प्रस्तुति साझा गरेका थिए। उनले मत्स्यपालन क्षेत्र अन्तर्गत सिक्किमको पहिलो राज्य योजना, मुख्यमन्त्री मत्स्य उत्पादन योजना घोषणा गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति मन्त्री गुरुङले कृतज्ञता व्यक्त गरेका थिए।

National Fish Farmers Day 2025: State Level Webinar

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त