Nanda Hangkhim will be decorated with the Bhanu Award

नन्द हाङखिमलाई भानु पुरस्कारले अलंकरण गरिने

Share this news

जीटीएले बरिष्ठ साहित्यकार नन्द हांकिमलाई भानु पुरस्कारद्वारा अलंकरण गर्ने भएको छ। पादरी गङ्गा प्रसाद स्मृति पुरस्कार(पत्रकारिता)-प्रमोद गिरीलाई, डीबी परियार स्मृति पुरस्कार (नाट्य/सिनेमा)-टेक बहादुर बराईलीलाई, जी डगलस स्मृति पुरस्कार (चित्रकला)- सिद्धार्थ राईलाई अनि मुखिया धनबीर गुरूङ स्मृति पुरस्कार (सामाजिक कार्य)-द्वारा स्व. पन्चरत्न प्रधानलाई अंलकरण गरिनेछ।
सूचना एवं संस्कृतिक बिभाग गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको आयोजनामा यो समारोह आगामी १३ जुलाई २०२५ को दिन गोर्खा रंगमन्च भवन दार्जीलिङमा समय ११ बजे बिहानी, जीटीए मुख्य कार्यपाल अनित थापाको मुख्य अतिथ्यमा सम्पन्न हुनेछ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त