Mukti Prasad Upadhyay

मुक्तिप्रसाद उपाध्याय र मीना सुब्बाको सहभागिता रहने

Share this news

आउँदो 11अगस्त, 2025-को दिन साँझ 5:00 बजेको समयमा यस वेबलाइन साहित्य श्रृङ्खला अन्तर्गत नेपाली र गुजराती भाषाको “बाल साहित्य”-मा कविता अनि कथाको कार्यक्रम आयोजन गरिएको छ। साहित्य अकादमी, दिल्लीद्वारा आयोजित कार्यक्रममा नेपाली भाषा स्रस्टाको रुपमा मुक्तिप्रसाद उपाध्याय बराल अनि मीना सुब्बाको सहभागिता रहने जानकारी पाइएको छ।

Mukti Prasad Upadhyay

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त