Mizoram Gorkha Youth Association celebrates Bhanu Jayanti

मिजोरम गोर्खा युवा सङ्घद्वारा भानु जयन्ती पालन

Share this news

मिजोरम गोर्खा युवा सङ्घको केन्द्रीय समितिद्वारा भानु जयन्ती पालन गरियो। सङ्घको केन्द्रीय समितिका प्रमुख अनुप छेत्रीद्वारा अध्यक्षता गरिएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा व्यवसायी सेना जैसी आसिन थिए। कविलाई श्रद्धाञ्जली चढाइयो।
नेपाली प्राथमिक पाठशाला, खटलाका विद्यार्थीहरूले सामुहिक गीत, नेपाली माध्यमिक पाठशाला, खटलाका विद्यार्थीहरूले सामुहिक नाच, गोर्खा पाठशाला, खटलाका विद्यार्थीहरूले सामुहिक नाच प्रस्तुत गरेका थिए। यसरी नै मिजोरम गोर्खा युवा सङ्घका विभिन्न शाखाहरूद्वारा सामुहिक नाच प्रस्तु गरिएको थियो। जसमा बङ्कोन शाखाकी लिला दाहालद्वारा रामायण पाठ गरिएको थियो। यसरी नै कविता, गीत र नाचहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा उदय कुमार, ठुवाम्पुईले भानुको परिचय दिएका थिए। सङ्घका प्रमुखले स्वागत वक्तव्य र उपाध्यक्षले धन्यवाद ज्ञापन गरेका थिए।

Mizoram Gorkha Youth Association celebrates Bhanu Jayanti

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त