बंगाल किसान कांग्रेसद्वारा डीएम-लाई ज्ञापन-पत्र

Share this news

दार्जीलिङ,11 जुलाई(निसं): पश्चिम बंगाल किसान कांग्रेस राज्य समिति,  सदस्यहरूले आज सिलगढीको मतिगाटा क्षेत्रमा चेन स्न्याचिङ डकैती र चोरहरूको वृद्धि नियन्त्रणको
 माग गर्दै दार्जीलिङ जिल्ला प्रशासन समक्ष ज्ञापनपत्र बुझाएको छ। साथै अन्य मागहरूमा एसजेडीए-ले लिएको जग्गामा भ्रष्टाचार नियन्त्रण, एनबीएमसी अस्पताल सडकको बिग्रँदो 
सडक अवस्था समावेश छ भनी पश्चिम बंगाल किसान कांग्रेस राज्य समिति,  सदस्यहरूले  बताएको छ। उनीहरुले बताए अनुसार, ज्ञापनपत्र जिल्ला डीएम-लाई बुझाउन सकिएन, 
तर दार्जीलिङ एडीएम जनरलले आफ्नो तर्फबाट ज्ञापनपत्र बुझाइएको र यस विषयमा हेर्ने प्रशासनले आश्वासन दिएको छ। डीएम कार्यालयमा भ्रमण गर्ने कांग्रेस टोलिमा सावरसबुला,
 सुरेन्द्र पारेख, सदस्य एआईटीसी,बबलु सरकार, अध्यक्ष, दार्जीलिङ  जिल्ला किसान कांग्रेस समिति।बसिरे अहमद  कार्यवाहक अध्यक्ष, कालेबुङ जिल्ला। माथास सिङ्गेन, जीएस,
 दार्जीलिङ  जिल्ला किसान कांग्रेस। समीरन घोघ, जनरल सेकरेट्री, पश्चिम बंगाल किसान कांग्रेस कमिटी।सनी लामा, पूर्व जिल्ला युवा कांग्रेस कमिटी सामेल छन् भनी  पश्चिम बंगाल
 किसान कांग्रेस कमिटी समीरन घोषले बताएका छन।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त