घैयाबारी मलाबासे ठेकेदार एशोसोएशनको सभा

Share this news

मिरिक महकुमाको घैयाबारी मलाबासे ठेकेदार एशोसोएशनको सभा हिजो सम्पन्न भयो। सभामा एशोसोएशनले दुधिया गोकुल लज बालासन पुलदेखि सिङबुली फाटकसम्म आफुहरूको क्षेत्र पर्ने भएकोले यस क्षेत्रमा हुने कुनै पनि कार्य यही ठेकेदार एशोसोएशनको सदस्यहरूले पाउनु पर्ने कुरोमा सभाले निर्णय लिएको छ। यस विषयलाई लिएर आफिहरूले क्षेत्रीय सभासद अनि ग्राम पञ्चायत प्रधानलाई पनि लिखित रूपमा जानकारी गराएको एशोसोएशनका सदस्यहरूले बताएका छन्। यसका साथै हालै टेण्डर भरेको आर के कन्सट्रक्शनलाई पनि यहाँका युवाहरूले काम गर्न पाउनु पर्छ भनेर लिखित पत्रचार गरेको बताउँदै एशोसोएशनको एउटा समूहले चाँडै यस विषयमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापालाई भेट गर्ने पनि उनीहरूले बताएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त