शहीद निरञ्जन सिंहको १३४औं बलिदान दिवस

Share this news

भारतीय स्वतन्त्रता सेनानी एवं वीर गोर्खा शहीद सुवेदार निरञ्जन सिंह छेत्रीको १३४औं बलिदान दिवस नयाँ दिल्लीको मुनिरकामा गोर्खाल्याण्ड संयुक्त संघर्ष समितिद्वारा पालन गरियो भनी दिल्लीबाट गोर्खाल्याण्ड संयुक्त संघर्ष समितिका राज गुरुङले जानकारी गराएका छन्। गुरुङले बताएअनुसार,
उत्तम छेत्रीको अध्यक्षतामा सम्पन्न बलिदान दिवसमा शहीद सुवेदार निरञ्जन सिंह सिंह छेत्रीको देशप्रतिको बलिदानको स्मरण गर्दै उनको तस्वीरमा दीप प्रज्जवलन, माल्यार्पण गर्दै श्रद्धाञ्जलि चढ़ाइयो। बलिदान दिवसको अवसरमा नै गोर्खाल्याण्ड आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने वीर शहीदहरुप्रति पनि स्मरण गर्दै
श्रद्धाञ्जलि अर्पण गरियो साथै स्थानीय नागरिकहरूलाई सर्बत वितरण गरियो। कार्यक्रमको अवसरमा जीएसएसएस-का अन्य पदाधिकारीहरूमा पुकार गुरुङ, दावा शेर्पा, मनिका तामाङ, विरेन सिंह अनि रञ्जु परियारको पनि उपस्थिति रहेको जानकारी दिल्लीबाट राज गुरुङले दिएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त