Lava-Gorubathan road also closed due to landslide

पहिरोले लाभा-गोरुबथान सडक पनि बन्द

Share this news

फापरखेतीमा पानी रोकिएको हुनाले, पुलीसले फापरखेती ग्रेफ टोलीसँग समन्वय गरी कम्तिमा एकतर्फी ट्राफिक आवागमन र साना सवारी साधनहरूको लागि बाटो खुला गर्न ढुङ्गामाटो हटाउने काम सुरु गरेको छ। यद्यपि, फेरि पानी परेमा थप पहिरो जाने जोखिम छ। पाण्डारा चेकपोस्टबाट थप सवारी साधनहरू जान दिइएको छैन। यसका साथै नजिकैका पुलीस चौकीहरू अनि ट्राफिक चौकीहरूलाई सोही अनुसार जानकारी गराइएको छ। स्रोतहरू मार्फत सार्वजनिक सुरक्षा र जागरूकताको लागि जानकारी दिइएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त