Kristy Chhetri from Sikkim won the Miss Print title

सिक्किमकी क्रिस्टी छेत्रीले जितिन् मिस प्रिन्ट टाइटल

Share this news

पूर्वी सिक्किमको साङ रबडाङकी सिक्किमकी क्रिस्टी छेत्रीले ड्याजल मुम्बई इन्डिया इन्टरनेशनल 2025 मा मिस प्रिन्ट टाइटल जितेकी छिन्।
क्रिस्टी छेत्रीले जुलाई 23 मा होटल एम्बर, साकी नाका, अन्धेरी, मुम्बईमा आयोजित ड्याजल मुम्बई इन्डिया इन्टरनेशनल 2025 मा गर्वका साथ मिस प्रिन्ट टाइटल जितेकी हुन्। उनलाई देशभरिका सहभागीहरूमाझ मिस पपुलरको उपाधि पनि प्रदान गरिएको जानकारी पाइएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त