MWAC को निष्क्रियतामाथि क्रामाकपाको क्षोभ

Share this news

मिनिमम वेज एडभाइजरी कमिटी-को निष्क्रियतामाथि क्रामाकपा‌ श्रमिक सङ्गठनले कडा क्षोभ जनाएको छ। काम नलाग्ने कमिटी राखेर फाइदा छैन। मिनिमम रोज दिन नसक्ने कमिटी भङ्ग गर्नपर्ने दावी गर्दै सचिव सुनिल राईले यसका कमिटी सदस्यहरुबाट पनि राजीनामाको माग गरेका छन्। आइतबार बीएम राईको अध्यक्षतामा बसेको सभापछि पत्रकार भेलालाई सम्बोधनमा‌ उनले बन्द चियाबारीहरु फेरि सञ्चालन गर्न सरकारले जारी गरेको एसओपी- पालना कतै पनि नभएकोमा चिन्ता प्रकट गरे भने एक किस्ताको चिया बोनस २० प्रतिशत दरमा समानरुपमा वितरण हुनपर्ने उनले स्पष्ट अडान राखे। अर्कोतिर ११ अगस्तदेखि सुरु हुने जोइण्ट फोरम-को तीन दिवसीय श्रमिक अधिकार एकता यात्रा कार्यक्रमलाई समर्थन जनाउँदै क्रामाकपाले पनि सहभागिता जनाउने उनको भनाइ छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त