पहाडी कविहरूलाई लिएर क्याफे दी कविता सम्पन्न

Share this news

मिरिकमा पहाडका कविहरूलाई लिएर क्याफे दी कविताको आयोजना आइतबार गरियो। एभरेष्ट क्याफेको तत्वावधानमा आयोजित कार्यक्रममा दार्जीलिङ, खरसाङ, सुकना, बिजनबारी, मिरिक, पशुपति लगायत स्थानीय कविहरूको उपस्थिति रहेको थियो। अरबिन्द गुरूङ अनि तिथङ्कर गुरूङको प्रायोजनमा आयोजित कार्यक्रमको प्रमुख संयोजक पत्रकार एवं कवि प्रवेश हाङखिम रहेका थिए। पत्रकार तथा कवि मुस्कान खेसहाङले सञ्चालन गरेको कार्यक्रममा भारतीय नेपाली साहित्यका दिवंगत साहित्यकार उर्मिला घिसिङको आत्मा शान्तिको कामना गर्दै एक मिनटको मौन पालन गरियो। त्यसपछि कविहरू, महेन्द्र स्याङ्बो,पासाङ लक्की शेर्पा, कविता राई गाउँले, हनोक थापा, आरती ठकुरी, प्रभात राई चिसो, विनीता छेत्री, विजय वान्तवा कैलाशी, नुहाङ राई, कमला तामाङ, शान्त प्रकाश राई आदिले कविता अनि गजल वाचन गरेका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त