पत्रकार सुरज राईलाई घरमा सम्मान

Share this news

दार्जीलिङ,30 जुलाई(निसं): क्यारिङ्ग ह्याण्ड एनजीओ-को तर्फबाट स्वच्छ पत्रकारिताको निम्ति सम्मानित गरियो।
बदामताम चियाबगान निवासी सुरज राई आफ्नो बहुमूल्य समय पत्रकारितामा सुम्पिएर समाज जातिलाई स्वच्छ वातावरण दिने कार्यमा एक कुशल योद्धा सुरजले हाल अनि गत बर्षमा एक पत्रकारिता कार्यक्रममा आफ्नो प्रस्तुति दिदै गर्दा बालाबास झोलुङ्गे पुलमा दुर्घटनामा परी गम्भीर चोटको शिकार बन्न पुगेको थियो। अस्पतालमा आईसीयू  रूममा लामो समयसम्म रहेर आफ्नो स्वास्थ्य लाभ गरे पछि अहिले सम्म पूर्ण रूपले सुस्वास्थ्य हुनु सकेको छैन।
उनको दृढतापूर्वक अविरल आफ्नो स्वच्छ पत्रकारिता देखेर  दिल्लीको क्यारिङ्ग ह्याण्ड एनजीओ-ले  गौरव एवं सम्मान प्रदान गर्न संस्थाको संस्थापक श्रीमान शिशिर राई साथै दार्जीलिङ शाखा समितिको सदस्यवर्गको सम्मिलित योगदानमा पत्रकार सुरज राईको नीजि घर बदमताम चियाबारी गएर भेटवार्ता गरी  सम्मान गरियो भनी क्यारिङ्ग ह्याण्ड-ले बताएको छ। जानकारी अनुसार,अतिशीघ्र सुस्वास्थ्यको कामना गर्दै माल्य अर्पण  गर्दै शीशीर राईले को समाज सेवक हरूलाई सम्मान दिनु हौसला दिनु संरक्षण गर्नु सभ्य समाजको सभ्य नागरिकको मौलिक कर्तव्य हो। हाम्रो समाज जातिको सबै समाज सेवक गौरवमय व्यक्तित्वलाई सम्मान एवं संरक्षण गर्छौं, यो जरुरी कर्तव्य हो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त