पत्रकार मृणाल राणा पितृ शोकमा

Share this news

दार्जीलिङ,1 अगस्त (निसं): पत्रकार साथै दार्जीलिङ प्रेस गिल्डका सदस्य मृणाल राणा पितृ शोकमा परेका छन्।  उनका पिता सुबास चन्द्र राणाको बुधबार बिहान लगभग 11:30 बजीतिर निधन भयो, उनी 72 वर्षका थिए । स्वर्गीय राणाले उनी पछि पत्नी  कमला राणा(मिस) दुई छोरा मृणाल राणा, पालजर लेप्चा (सुरज) अनि छोरी मेघना राणा छोडी गएका छन् ।  स्वर्गीय राणाको पार्थिव शरीर उनको निजी वास स्थान प्रधान कटेज हरिदास हट्टा कन्भेन्ट रोड दार्जीलिङ
बाट शुक्रबार अन्तिम संस्कार गरिने छिमेकी सुत्रद्वारा जानकारी रहेको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त