चित्रकारिताको क्षेत्रमा आशाको किरण ईश्या तामाङ

Share this news

चुङथुङ, 4 जुलाई (निसं): लोवर चुङथुङ सिरिसे स्वर्णिम प्रभा संघ निवासी ईश्या तामाङ अहिले चित्रकारितामा धेरै चर्चित हुन थालेकी छिन्। सानो उमेरमा उनले धेरै प्रगति गरेको कारण उनलाई अहिले लोवर चुङथुङ अन्तर्गत
धेरै समाज संघ संस्थाहरुले उनलाई प्रोत्साहन गर्दै सम्मान जनाई सकेका छन् भने हालै पुल बजार सार्वजनिक भवनमा पुल बिजनबारी खण्ड स्तरीय बुद्धिष्ट एशोसिएसनको पक्षबाट
उनलाई सम्मान जनाईयो। यस अघि लोवर चुङथुङ अन्तर्गत टाईगर हिल क्लब, डी सी सी एन एल लोवर चुङथुङ लगायत  भागोप्रमो चुङथुङ मेरिबुङ तामसाङद्वारा आयोजित समष्टि स्तरीय जीटीए आइडलको अडिसन कार्यक्रममा पनि ईश्यालाई सम्मान जनाई एको थियो। यसरी उनले निरन्तर रूपमा चित्रकारिताको क्षेत्रमा सम्मान पाउँदै आईरहेकी छिन्। यसरी चित्रकारिताको क्षेत्रमा आफुलाई सम्मान गरेकोमा धेरै खुशी र प्रोत्साहन पाएको ईश्याले जनाइन्। भविष्यमा अझ बढी प्रगति गर्ने अनि व्यवसायको रूपमा चित्रकला अपनाउने पनि उनले बताइन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त