इन्सपायर शिक्षक तालिम सफलतापूर्वक सम्पन्न

Share this news

सिक्किम सरकारको शिक्षा विभागले हार्टफुलनेस एजुकेशन ट्रस्ट, हैदराबादसँगको सहकार्यमा जुलाई ९ देखि ११, २०२५ सम्म तीन दिने इन्सपायर शिक्षक तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्योा। तालिम पीएमश्री सोरेङ वरिष्ठ माध्यमिक विद्यालयको सभागारमा सम्पन्न भयो। जसमा जिल्लाभरिका ४८ विद्यालयका लगभग १४० शिक्षकहरूको सहभागिता रहेको थियो। यीमध्ये जुनियर हाई स्कूलदेखि वरिष्ठ माध्यमिक तहका विद्यालयहरू पनि समावेश थिए। कार्यक्रमको प्राथमिक उद्देश्य नोडल शिक्षकहरूलाई आवश्यक सजगता र ध्यान सीपहरू प्रदान गर्नु थियो। स्वस्थ, थप सकारात्मक सिकाइ वातावरण विकास गर्न यी सीपहरू आ-आफ्नो विद्यालयमा लागू गरिनेछ। हार्टफुलनेस एजुकेशन ट्रस्टका स्रोत व्यक्तित्व श्रीमती जुही शाह र श्रीमती जागृति पारखले प्रभावकारी तालिम सत्रहरूको नेतृत्व गरे। कार्यक्रमले RBGSSS कलुककी PGT राजनीतिशास्त्रकी मास्टर ट्रेनर सुश्री मालती तामाङ र SLDKG SSS मंगलबारेकी GTM श्री देवाशिष तामाङको विशेषज्ञताबाट पनि लाभ उठायो।

Inspire Teacher Training successfully completed

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त