Indreni Pool

इन्द्रेणी पूल कुनै पार्टीको होइन, हामी सबैको सम्पदा

Share this news

भारतीय गोर्खा जनशक्ति फ्रन्ट मिरिकले हालै मिरिकस्थित इन्द्रेणी पूललाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा राजनीतिक दलसँग सम्बन्धित रङ्गमा रंगाइएको कार्यप्रति कडा आपत्ति जनाएको छ। यस समबन्धमा जीटीएका मुख्य कार्यकारी तथा BGPM का अध्यक्ष अनित थापालाई लेखिएको पत्रमा आइजीजेएफका संयोजक प्रशान्त लामाले उक्त कदमको आलोचना गर्दै यसले पूलको ऐतिहासिक महत्वलाई कमजोर बनाएको बताएका छन्।
सन् १९७६ मा निर्माण भएको इन्द्रेणी पूलको नाम नेताजी सुभाष चन्द्र बोसको नेतृत्वमा रहेको भारतीय राष्ट्रिय सेनाका युवा भारतीय गोर्खा स्वतन्त्रता सेनानी तथा सहिद इन्द्रेणी थापाको नाममा राखिएको हो। आइजीजेएफले यस्तो ऐतिहासिक स्थलहरूलाई राजनीतिक रङ्ग–ढङ्गबाट मुक्त राखी तटस्थ सम्पदा स्थलका रूपमा जोगाउनुपर्ने तर्क अघि सारेको छ।

Indreni Pool

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त