सरकारी वरिष्ठ माध्यमिक विद्यालय, सोमबारेमा ७९ औं स्वतन्त्रता दिवसको भव्य समारोह विशिष्ट व्यक्तित्वहरू, गण्यमान्य अतिथि तथा सामुदायिक नेताहरूको उपस्थितिमा सम्पन्न भयो। यस अवसरलाई प्रमुख अतिथि आङ्गलाक्पा शेर्पाले शोभा बढाएका थिए। उनलाई विद्यालय प्रशासन, स्वागत समिति तथा NCC क्याडेटहरूले हार्दिक स्वागत गरेका थिए। उक्त कार्यक्रममा बिभिन्न विद्यालयका विद्यार्थीहरुद्वारा सांस्कृतिक प्रस्तुति गरेका थिए।











