ड्रस-को डिमाण्ड रोकियो भने सप्लाई आफै बन्द हुनेछ : एसपी

Share this news

दार्जीलिङ,11 जुलाई(निसं): दार्जीलिङ पहाडी क्षेत्रमा ड्र्ग्स सेवनको व्यापक प्रभाव परिरहेको छ। यस्तो कुलत तथा सामाजिक विरोधी प्रक्रियालाई जरैसित उखेल्न 
दार्जीलिङ पुलिसले चलाएको अभियानले पहाडमा निकै सकारात्मक प्रभाव पारिरएको समय दार्जीलिङ जिल्ल पुलिस एसपी(सुपरिटेन्डेन्ट पुलिस) प्रवीण प्रकाशले 
दार्जीलिङ शहरदेखी 8 कुलोमिटरको दुरीमा रहेको नशा मुक्त सेवा केन्द्र एसपीवाईएम-को भ्रमण गर्दै त्यहाँका उपचाराधीन मानिसहरुसित भेट गरे।उनले एसपीआईएम-ले
 असल कार्य गरिरहेको अनि उपचार साथै कार्यक्रमहरु गरिरहेकोमा प्रशंसा गरे। यस केन्द्रको भ्रमण अवधी एसपी-ले भनेका छन्,दार्जीलिङ पहाडबाट ड्रग्स जस्तो खतरा लागू
 पदार्थलाई पुर्णरुपमा हटाउन पुलिसले विभिन्न प्रकारको अभियान चलाइरहेको छ।आज यस केन्द्रको भ्रमणको समय ड्रग्स-द्वारा सिकार भएका व्यक्तिहरुशीत कुराकानी गर्न सकियो।यसरी ड्रग्स बन्द गर्ने
 विराट अभियानको योजना अब दार्जीलिङ पुलिसले गर्नेछ। ड्रग्स-को डिमाण्ड रोकियो भने सप्लाई आफै रोकिने छ, एसपी-ले बताए।यता, युवा तथा जनसमुदायको प्रवर्द्धनका लागि स्थापित एसपीवाईम 
घूममा रहेको छ, एकीकृत पुनर्वास केन्द्र फर एडिक्शन (आईआरसी) नि:शुल्क लागूपदार्थको लत छुटकारा तथा पुनर्वास केन्द्र हो। यो केन्द्र राष्ट्रिय सामाजिक सुरक्षा संस्थान (एनआईएसडी) 
एमएसजेई सरकार भारतसित संलग्न रहेको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त