शहीद दिवसमा हिल्स तृणमूल कंग्रेसको सहभागिता

Share this news

कोलकतामा पालन गरिएको शहीद दिवस कार्यक्रममा हिल्स तृणमूल कंग्रेसले सहभागिता जनाएको थियो। कार्यक्रममा सहभागीता जनाउनेहरूमा हिल्स तृणमूल कंग्रेस अध्यक्ष श्रीमती शान्ता छेत्री, हिल्स तृणमूल कंग्रेस चेयरम्यान एलबी राई, युवा महकुमा अध्यक्ष साङ्गे तामाङ, पन्चायत सदस्य संगीत राई, तृणमूल कंग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्री, युवा नेता विकास सुब्बा, राजीव तामाङ, रमेस कडारिया लगायत धेरै समर्थकहरू रहेका थिए। यस अवधि हिल्स तृणमूल कंग्रेस नेतृत्वहरूले मन्त्री अरूप विश्वाससित पनि भेट गरेको जानकारी प्राप्त भएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त