मानेबुङ देन्ताम पर्यटन परियोजनामाथि उच्चस्तरीय बैठक

Share this news

मानेबुङ देन्ताम क्षेत्रका प्रमुख पर्यटन परियोजनाहरू — उत्तरे ताल तथा सिङशोर पुल (जहाँ सिसाको पुल निर्माणको कार्य प्रगतिमा छ) सम्बन्धमा आज गान्तोकस्थित पर्यटन विभागको कार्यालयमा एक महत्वपूर्ण बैठक सम्पन्न भयो। उक्त बैठकमा माननीय विधायक तथा पर्यटन तथा नागरिक उड्डयन विभागका सल्लाहकार श्री सुदेस कुमार सुब्बा ज्यूको अध्यक्षतामा परियोजना सल्लाहकारहरू र पर्यटन विभागका पदाधिकारीहरूबीच व्यापक छलफल भएको थियो। बैठकमा परियोजनाहरूको वर्तमान प्रगति, बाँकी कार्यहरू, बजेट व्यवस्थापन, प्रविधि प्रयोग, सुरक्षाको मापदण्ड, र स्थानीय स्तरमा पर्यटन पूर्वाधार सुदृढीकरणका विषयमा विशेष ध्यान दिइएको थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त