Hera Pheri 3

‘हेरा फेरी 3’ मा कलाकारको पारिश्रमिक खुलासा, अक्षय कुमारले कमाउनेछन् करोडौं

Share this news

बलिउडको चर्चित कमेडी सिरिज ‘हेरा फेरी’ को तेस्रो भाग ‘हेरा फेरी 3’ को तयारी तीव्र भइरहेको बेला मुख्य कलाकारहरूको पारिश्रमिकसम्बन्धी विवरण सार्वजनिक भएको छ

एक रिपोर्टका अनुसार, अभिनेता सुनील शेट्टीलाई फिल्मका लागि ₹२ देखि ₹५ करोडसम्म पारिश्रमिक दिइनेछ। अभिनेता परेश रावललाई ₹१५ करोड दिने बताइएको छ।

अभिनेता अक्षय कुमार भने सबैभन्दा महंगो पारिश्रमिक पाउने कलाकार हुनेछन्। उनलाई ₹२० करोड पारिश्रमिकका साथै फिल्मको नाफामा पनि हिस्सा दिइनेछ। रिपोर्टअनुसार, अक्षयले फिल्मबाट कुल ₹६० देखि ₹१४५ करोडसम्म कमाउने अपेक्षा गरिएको छ।

‘हेरा फेरी 3’ मा पुनः पुराना पात्रहरूलाई लिएर दर्शकलाई हँसाउने तयारी भइरहेको छ। दर्शकहरूबीच फिल्मप्रति उत्साह उच्च देखिएको छ।

Hera Pheri 3

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त