स्वास्थ्य जाँच शिविर आयोजन गरिने

Share this news

मिरिक नोल डाँडा स्वाभिमान संघ (पञ्जिकृत संख्या S0040267) को मासिक सभा, जीवन बोम्जनको अध्यक्षतामा अनि श्री राम प्रसाद छेत्रीको सञ्चालनमा सम्पन्न भयो।
सभाको पहिलो बिषय बुँदामा संघको सहसचिव कृष्ण बहादुर तामाङ्गको स्वर्गवास भएपछि उनको रिक्त पदमा श्रीमती सावित्री राईलाई सर्वसहमतिले चयन गरयो। क्रमशः संघको मासिक हरहिसाब कोषाध्यक्ष मन्दीप तामाङले जानकारी गराए। अन्त्यमा नोल डाँडा गाउँमा एक “बृहत स्वास्थ्य जाँच शिविर” यसै महिनाभित्र राखिने प्रस्ताव सर्वसहमतिले पारित गरिएको छ।
health checkup meeting

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त