Gurukul Ashram

पञ्चतत्वमा विलिन भइन् साहित्यकार उर्मिला घिसिङ

Share this news

विगत ६० कै दशकदेखि नेपाली साहित्यमा योगदान पुर्यााउँदै आएकी पाठकप्रिय साहित्यकार उर्मिला घिसिङ शुक्रबार पञ्चतत्वमा विलीन भइन्। श्रीमती घिसिङले बुधबार साँझ ६ बजरे ५५ मिनटमा अन्तिम श्वास फेरिन् भने शुक्रबार उनको अन्तिम शव यात्रा निकालिएको थियो। उनको निधनसँगै नेपाली साहित्यले एक प्रतिभाशाली र क्रियाशील लेखकलाई गुमाएको छ।
सरल, शान्त उर्मिला घिसिङ बहुआयामिक लेखनमा सक्रिय थिइन् नाटक,कथा, कविता, निबन्धदेखि लिएर समसामयिक विषयमा कलम चलाउँदै आइरहेकी थिइन्।उनको सिर्जनाहरूमा महिला चेतना, सामाजिक विसंगति, जातीय पहिचान र मानवीय संवेदनाहरू झल्किन्थे। सरल भाषा, सशक्त अभिव्यक्तिले उनलाई पाठकमाझ लोकप्रिय बनाएको थियो। उनको योगदान केवल साहित्यमा मात्रै सीमित थिएन। उनी दीर्घकालीन शिक्षिकाको पेशाबाट अवकाशको जीवन बिताइरहेकी थिइन् भने सामाजिक सहकार्य, सेवामुलक मानवीय कर्म र भाषा–संस्कृतिको संरक्षणमा पनि उनको महत्त्वपूर्ण योगदान रहेको छ। उनको अन्त्येष्टि आगामी 12 अगस्त मङ्गलबारको दिन राखिएको जानकारी पाइएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त