GTA Language Recognition Day organizing committee formed

जीटीए भाषा मान्यता दिवस आयोजन समिति गठित

Share this news

नेपाली भाषा मान्यता दिवसलाई केन्द्र गरेर सूचना एवम् सांस्कृतिक विभाग, गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको पहलमा तथा जीटीएका मुख्य कार्यपाल अनित थापाको निर्देशन तथा सुझावमा यसपालि कालेबुङ जिल्ला स्तरीय अन्तर विद्यालय कविता लेखन एवम् वाचन प्रतियोगिता साथै भाषा दिवस कार्यक्रम हुने भएको छ। शुक्रबार कालेबुङको जीटीए शाखा सचिवालय विभागका कार्यकारी सभासद अनोस थापाको उपस्थितिमा सभासदगण, पञ्चायत समितिका सभापतिहरू, थिङकर्स फर कालेबुङ लिटरेचर एण्ड कल्चरल सेलका प्रतिनिधिहरू, पीआरओ लगायत अन्यको उपस्थितिमा सभा बसेर यसबारे छलफल गरिएको छ। कालेबुङ जिल्लाभरिका तेह्रवटा समष्टिहरूमा रहेको माध्यमिक, उच्च माध्यमिक, आइसीएससी, आइएससी विद्यालयका विद्यार्थीहरूमाझ स्वरचित कविता लेखन तथा वाचन कार्यक्रम हुने तथा भाषा मान्यताबारे कार्यक्रम गर्ने हेतुले समिति पनि गठन गरिएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त