गोर्खा शहीद दिवस संकल्प बृक्षारोपण गरेर पालन

Share this news

सेप्रेट स्टेट कोअर्डिनेशन कमिटी, स्वतन्त्र समुह कालेबुङ र गोर्खा गौरवद्वारा संयुक्त रुपमा शहीद दिवस पालन गरिएको थियो।
पार्किङ स्थानबाट पैदल यात्रा गरिकन शहीद वेदी स्थानमा पुरेर सभासद पाल्देन तामाङ स्वतन्त्र समूह कालेबुङ, रेलि ग्राम पञ्चायत सदस्य प्रशान्त अधिकारी, स्वतन्त्र नारी समूहकी ननिता गौतम, सेप्रेट स्टेट कोअर्डिनेशन कमिटीबाट प्रियवर्धन राई, हेमचन्द्र सुब्बा, लिला कुमार गुरुङ, अजय दाहाल, पूर्णसिंह राई, चन्दन परियार, अर्पण, बिक्की सुब्बा र गोर्खा गौरवका साथीहरुले शहीद वेदीमा परिक्रमा गर्दै माल्यार्पण गरेपछि जय गोर्खाको नारा गुन्जायमान गरेका थिए।
त्यसपछि उक्त टिम अस्पताल परिसरमा गएर शहीदहरुलाई सम्झेर अलग राज्य गोर्खाल्याण्ड निर्माणको संघर्षलाई निरन्तरता दिने संकल्प गर्दै बृक्षरोपण गरे।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त