गोर्खा हाटले स्वाधीनता दिवस सङ्गीत कार्यक्रम गर्ने

Share this news

गोर्खा हाट सिलगढीले स्वाधीनता दिवसको उपलक्ष्यमा आगामी 15 अगस्तदेखि 17 अगस्तसम्मको साँझ सङ्गीतमय कार्यक्रमको आयोजन गरेको छ। सेभोक रोडको एम. एल. एक्रोपोलिस मलमा आयोजित पहिलो दिनको कार्यक्रम ड्रीम्ज ब्यान्डका कलाकारहरूले प्रस्तुति दिनेछन्। यसमा मुख्यरुपले चर्चित गायिका रञ्जीता सुनार अनि बीरेन्द्र प्रधानले गीत गाउने जानकारी पाइएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त