गोजमुमो दार्जीलिङ ब्राञ्चद्वारा शहीद दिवस पालन गरिने

Share this news

दार्जीलिङ,24 जुलाई निसं(निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चा(गोजमुमो) दार्जीलिङ ब्राञ्च कमिटीद्वारा आगामी 27 जुलाईका दिन शहीद दिवस पालन गरिने भएको छ। यस सन्दर्भमा दार्जीलिङ ब्राञ्च  कमिटी अध्यक्ष एमजी सुब्बाद्वारा जानकारी दिदै भनेका छन्, दार्जीलिङ ब्राञ्च कमिटीका 14 वटा  समष्टिमा अवस्थित शहीद वेदीहरुमा श्रद्धाञ्जली समारोहको आयोजना गरिनेछ। एमजी सुब्बाले बताए अनुसार, प्रत्येक समष्टिमा उपस्थित गोरामुमोका स्थानीय नेतृत्व, भ्रातृ संगठनका सदस्यहरू तथा पार्टी कार्यकर्ताहरूले आ-आफ्नो स्थानमा भेला भई शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्मान जनाउने छन्।
एमजी सुब्बाद्वारा सम्पूर्ण गोरामुमो नेतृत्वबर्ग , भ्रातृसंगठन अनि कार्यकर्ताहरुले आगामी 27 जुलाईको दिन शहीदहरूलाई स्मरण गर्दै श्रद्धा प्रकट गर्न आ-आफ्नो समष्टिमा सहभागिता जनाउन अपिल गरेका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त