थापाद्वारा विभिन्न सडकहरूको शिलान्यास

Share this news

र्खाल्याण्ड क्षेत्रीय प्रशासन पन्चायत अनि ग्रामीण विकास विभागको तत्वावधानमा बिहीबार एउटा शिलान्यास कार्यक्रम आयोजन गरिएको थियो। जहाँ गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापाले प्रधानमन्त्री ग्राम सडक योजना मार्फत निर्माण कार्य गरिने सातवटा सडक निर्माण अनि मरमति कार्यको विधिवत शिलान्यास गरे। फुवागढी सार्वजनिक भवनमा भएको शिलान्यास कार्यक्रममा जीटीए प्रमुख अनित थापाले शिलान्यास गरेका सडकहरू सौरेनी बजारदेखि दस नम्बर फाटकसम्म सडक निर्माण कार्य रहेको छ भने खर्वनीदेखि दूधे हुँदै नोलसम्म, हल्लनेदेखि तोकलाङ बस्तीसम्म, उत्तर च्याँगादेखि पूर्व च्याँगा बस्तीसम्म, एसएच12 देखि तोकलाङ बस्तीसम्म, एसएच12 देखि ओकेटी फाटकसम्म अनि एसएच12 देखि ओकेटी खडका गाउँसम्म सडक मरमति कार्य रहेको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त