नशालु पदार्थ उन्मूलन संयोजन समिति गठन

Share this news

मिरिकलाई नशा मुक्त बनाँउन शनिबार मिरिक नगरपालिका अध्यक्ष एलबी राईको नेतृत्वमा एटी राईको अध्यक्षता अनि श्रीमती पुनम विश्वको संचालनमा मिरिकका विभिन्न संघ संस्थाहरूलाई सहभागी गराई एउटा सभा गरियो। जसमा मिरिकमा नशालु पदार्थको विक्री,वितरण अनि सेवनमा रोक लगाउने प्रस्ताव ग्रहण गर्दै उक्त विषयमा सक्रिय कार्य गर्न अगस्त महीनामा एउटा कमिटि गठन गरिने निलो गरिएको मिरिक नगरपालिका अध्यक्ष एलबी राईले बताए। सभाले मिरिक कलेज संचालन समिति अनि पारिजात संघका अध्यक्ष पुनम विश्व, हिमालयन जीमका संचालक आशीष तामाङ, मिरिक पन्चायत समितिका सदस्य समीर राई, जनसम्पर्क अधिकारी विवेक गोले अनि मिरिक स्मल फुटकार्ट एशोसिएशनका अध्यक्ष एटी राई उक्त कमिटि गठनको लागि संयोजकहरू अनि मिरिक नगरपालिका अध्यक्ष एलबी राईलाई मुख्य संयोजक चयन गरिएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त