भारत-नेपाल सीमावर्ती क्षेत्रमा बिदेशीहरू पक्राउ

Share this news

भारत नेपाल सीमावर्ती क्षेत्रमा रहेको सशस्त्र सीमाबल एसएसबीले भारतदेखि बाहिर रहेका बिदेशीहरूलाई पक्राउ गरेको छ। जानकारी अनुसार उनीहरू तीनजना रहेको र क्यामरुनबाट भारतमा आएर लुकीछिपी बसेको बताइएको छ। उनीहरू आइतबार पानीघट्टामा आयोजित फुटबल खेलमा एउटा कुनै दलबाट खेल्न आएको तर उनीहरू तीनैजनाको भीसा म्याद पूरा भएर पनि भारतको सिलगढी क्षेत्रको कुनै स्थानमा बस्दै आएको जानकारी प्राप्त भएको छ। उनीहरू तीनै जनालाई पानीघट्टा पुलिस आउट पोस्टमा ल्याएर पुलिसलाई जिम्मा दिइएको छ भने अहिले उनीहरू पानीघट्टा पुलिस आउट पोस्टको कस्टडीमा रहेका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त