जीटीए स्तरीय स्वतन्त्रता दिवसको अन्तिम तयारी

Share this news

यसबर्ष मिरिकको आले खेल मैदानमा जीटीए स्तरीय स्वतन्त्रता दिवस पालन गरिने तयारी पूरा भइसकेको अनि कार्यक्रममा सबैलाई सहभागी भइदिने अनुरोध आयोजक समितका अध्यक्ष एलबी राई अनि महासचिव अरूण सिग्चीले बताए। द्वयले स्वतन्त्रता दिवस कार्यक्रमको अध्यक्षता मिरिक नगरपालिका अध्यक्ष एलबी राईले गर्ने अनि कार्यक्रमका मुख्य अतिथि जीटीएका प्रमुख कार्यपाल अनित थापा रहने बताए। कार्यक्रममा मार्चपाष्ट, ड्रील, ब्याण्ड डिस्सप्ले, नृत्य, पिलो फाइट, डोरी तान्ने प्रतियोगिता साथै मिरिक गौरव सम्मान कार्यक्रम समावेश गरिएको छ। .सरी नै पुरूष अनि महिला वर्गको अन्तर विद्यालय फूटबल प्रतियोगिताको फाइनल खेल पनि मुख्य आकर्षण बन्नेछ। यता आले खेल मैदानलाई पनि हाल सुव्यवस्थित बनाउन मैदानमा बालुवा ओछ्याउने अनि रोलर कुदाउने कार्य समेत भइरहेको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त