प्रणय शाशंकरलाई मिरिकबाट विदाइ

Share this news

कवि एवं मिरिक स्टेट बैंकका प्रबन्धक प्रणय शाशंकरलाई मिरिकबाट उनका शुभचिन्तकहरूले विदाइ दिएका छन्। उनको पेशागत स्थानान्तरण सुकेपोखरीमा भएको छ। उनका शुभचिन्तकहरूले हाम्रो आत्मीयता सदैव प्रगाढ रहोस्। जिन्दगीमा आउनु जानुको क्रम चलि नै रहन्छ। तर प्रणयले मिरिकलाई दिएको माया गाढा भई रहनेछ। मिरिकमा सेवाकालको अन्तिम दिन मिरिक प्रेस क्लब अनि मिरिक टेलीभिजन परिवारको पक्षबाट माया दिनु पाउँदा हामीले अत्यन्त खुशी महसुस गरेको शुभचिन्तकहरूले बताएका छन्। अन्त्यमा प्रणयको सुस्वास्थ्य अनि भावि सफलताको कामना गर्दै शुभचिन्तकहरूले उनलाई विदाइ दिएका छन्।

Farewell to Prannoy Shashankar from Mirik

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त