Excise Department Secretary Jeevan Subba's visit

डाइमन्ड क्लबद्वारा स्वतन्त्रता दिवस फूटबल खेलाइने

Share this news

डाइमन्ड क्लब, गोरूबथानद्वारा स्वतन्त्रता दिवसमा नकआउट फूटबल खेलाइने भएको छ। कालेबुङ खन्ड तीन अन्तर्गत गोरूबथानको…. क्षेत्रमा सक्रिय डाइमन्ड क्लबले विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि 79औं स्वतन्त्रता दिवसमा नकआउट फूटबल प्रतियोगिताको आयोजन गरिने भएको छ। स्मरण रहोस् यो क्लबले वितेको 20 वर्षभन्दा पनि धेरै समयदेखि स्वतन्त्रता दिवस नकआउट फूटबल प्रतियोगिताको आयोजन गरेर एउटा इतिहास नै कायम गरेको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त