युवा समाजलाई प्रेरित गरिरहने एभरेष्टर प्रतिमालाई 

Share this news

दार्जीलिङ,1 अगस्त  (निसं): युवा समाजलाई प्रेरित गरिरहने एभरेष्टर प्रतिमा राईसित आग्रह गरिएको छ।दार्जीलिडमा आफ्नो कार्यबाट सॅंधै युवा समाजलाई प्रेरित गरिरहने एभरेष्टर प्रतिमा राईसित आग्रह गरिएको एडिसनल डाइरेक्टर जेनरल विवेक त्यागीले भनेका छन्।

दार्जीलिड आइपुगेका विवेक त्यागीले एनसीसी-का एभरेष्टर प्रतिमा राईसितको एक कार्यक्रमवीच सफल जीवनको कामना व्यक्त गरे, साथै युवा समाजलाई प्रेरित गरिरहने एभरेष्टर प्रतिमा राईसित आग्रह गरिएको उनको भनाइ छ। भ्रमणबारे मिडिया सम्बोधनमा उनले दार्जीलिड ग्रुप एनसीसी हेडक्वार्टर-लाई बङ्गाल-सिक्किम डाइरेक्टोरेट-को अभिन्न अंग बताए भने दार्जीलिड आएर सबैसॅंग भेट गर्नु छुटै आनन्द अनुभव हुने त्यागीले मत पोखे।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त